Posts

बगहीमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।

Image
यही मिति २०७७ साल  कार्तिक १ गते पर्सा जिल्लाको बिरगंज महा-नगरपालिका वार्ड नंः२८ बगहीमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपालको बैठकले सफलतापूर्वक वडा समिति गठन गरेको छ । उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, युवा संयोजक प्रमोद सहनी निषाद, वरिष्ठ सल्लाहकार मोतीलाल मुखिया निषाद, लगायतका अन्य पदाधिकारीहरू र उक्त गाउँका निषाद समुदायको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। बगही वडा समितिमा अध्यक्षसहित २४ जना सदस्यहरू रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्। १)अध्यक्ष = दिपलाल सहनी निषाद २)उपाध्यक्ष = मोतीलाल सहनी निषाद ३)सचिव = शिवनारायण सहनी निषाद ४)सह-सचिव = विक्रम सहनी निषाद ५)कोषाध्यक्ष = सुमन सहनी निषाद ६)सदस्य = पानालाल सहनी निषाद अन्य १८ जना सदस्यहरू रहेका छन्। जय निषाद र...

जगतपुरमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।

Image
यही मिति २०७७ साल  असोज २२ गते पर्सा जिल्लाको पोखरीया नगरपालिका वार्ड नंः८ जगतपुरमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपालको बैठकले सफलतापूर्वक वडा समिति गठन गरेको छ । उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, जिल्ला युवा संयोजक सन्दिप सहनी निषाद, वरिष्ठ सल्लाहकार सुदामा मुखिया , उक्त गाउँका लगायतका अन्य पदाधिकारीहरू र उक्त गाउँका निषाद समुदायको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। जगतपुर वडा समितिमा अध्यक्षसहित २४ जना सदस्यहरू रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्। १)अध्यक्ष = रामेश्वर फौज्दार निषाद २)उपाध्यक्ष = सिङगहासन मुखिया निषाद ३)सचिव = शिवजी मुखिया निषाद ४)सह-सचिव = रामबालक मुखिया निषाद ५)कोषाध्यक्ष = जोगिन्र्द सहनी निषाद ६)सदस्य = अमिचन सहनी निषाद ७)सल्लाहकार = मिश्र...

राष्ट्रिय निषाद विकास संघ नेपालको पर्सा जिल्लाको कार्य समितिको बैठक हाँसवामा सम्पन्न भयो।

Image
आज मिति 2072-06-17 गते राष्ट्रिय निषाद विकास संघ नेपालको जिल्ला कार्य समितिको बैठक विन्दावाँसनी गाउँपालिका वाड नंः 5 हाँसवामा सम्पन्न भएको छ। उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालका अध्यक्ष जितेन्द्र सहनी निषाद, वरिष्ठ सल्लाहकार सुदामा मुखिया निषाद र मोतीलाल मुखिया निषाद, सचिव सन्तोष मुखिया निषाद, युवा संयोजक सन्दिप सहनी निषाद तथा अन्य समितिका पदाधिकारी लगायत निषाद समुदायको सहभागिता रहेएको थियो। निषाद समुदाय बीच एकता कायम होस् भन्ने सबै वक्ताहरूको जोड थियो, साथै अन्य विभिन्न निषाद समुदायको समस्याहरुलाई समाधान पार्न एक भएर लागौ भन्ने कतिपय वक्ताहरूको पनि जोड थियो। आर्थिक, सामाजिक, शैक्षिक सुधार गर्ने उद्देश्यले अगाडि बढिरहेको राष्ट्रिय निषाद विकास संघ नेपाल भन्ने जानकारी अध्यक्ष निषादले दिए। राष्ट्रिय निषाद विकास संघ नेपाल संस्थाले, निषाद समुदायमा रहेको महिला र छोरीलाई शिक्षित बनाउन तर्फ पनि अग्रसर रहेको उक्त संस्थाका अध्यक्ष निषादले बताउनुभयो। "जय निषाद राज" को नारा बाट सम्बोधन गर्ने भन्ने निषाद समुदायको परम्परा हो भन्ने जानकारी वरिष्ठ साहित्यकार दिएका थिए।  

आज फेरि कटीबलुवामा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।

Image
यही मिति २०७७ साल  असोज २ गते पर्सा जिल्लाको कालिकामाई गाउँपालिका  वार्ड नंः४ कटीबलुवामा बसेको राष्ट्रिय निषाद विकास संघ नेपालको बैठकले सफलतापूर्वक वडा समिति गठन गरेको छ । उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, जिल्ला युवा संयोजक सन्दिप सहनी निषाद, मनहोर सहनी निषाद, उक्त गाउँका बरिष्ठ युवा रामानन्द सहनी निषाद लगायतका अन्य पदाधिकारीहरू र उक्त गाउँका निषाद समुदायको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। कटीबलुवा वडा समितिमा अध्यक्षसहित १३ जना सदस्यहरू रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्। १)अध्यक्ष = जोगिन्द्र मुखिया निषाद २)उपाध्यक्ष = विजयमल राउत निषाद ३)सचिव = रामानन्द सहनी निषाद ४)सह-सचिव = अनिल सहनी निषाद ५)कोषाध्यक्ष = रामायण राउत बिन निषाद ६)सदस्य = सुकदेव मुखिया ...

पर्साको जिराभवानी गाउँपालिका वार्ड नंः-५ संखुवनियामा राष्ट्रिय निषाद विकास संघ नेपालको वार्ड समिति गठन गरियो।

Image
  यही मिति २०७७ साल भदौ २२ गते पर्सा जिल्लाको जिराभवानी गाउँपालिकाको वार्ड नंः-५ संखुवनीया गाउँमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपाल को बैठकले सर्वसहमति बाट वार्ड समिति गठन गरेको छ। उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, कृष्ण नुनिया निषाद, भेलाहा गाउँ कमिटीका अध्यक्ष मुन्न मुखिया निषाद र सचिव पुनदेव मुखिया निषाद लगायतका अन्य पदाधिकारीहरू र उक्त गाउँका जन समुदायहरूको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। संखुवनिया वडा समितिमा अध्यक्षसहित २८ जना सदस्यहरू रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्। १)अध्यक्ष = शिवशङ्कर नुनिया निषाद २)उपाध्यक्ष = जवाहिर सहनी निषाद ३)सचिव = फुलेना नुनिया निषाद ४)सह-सचिव = गिरजा देवी निषाद ५)कोषाध्यक्ष = रामचन्द्र नुनिया निषाद ६)सदस्य = सारदा देवी...

जमुनिया गाउँमा राष्ट्रिय निषाद विकास संघ नेपालको समिति गठन गरिएको छ।

Image
 यही मिति २०७७ साल भदौ २० गते पर्साको जगरनाथपुर गाउँपालिकाको जमुनिया गाउँमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपाल को बैठकले सर्वसहमति बाट वार्ड समिति गठन गरेको छ। उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, जिल्ला सचिव सन्तोष मुखिया निषाद, जिल्लाका युवा संयोजक सन्दिप सहनी निषाद लगायतका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। जमुनिया वडा समितिमा अध्यक्षसहित ९ जना रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्। १)अध्यक्ष = पानालाल मुखिया निषाद २)उपाध्यक्ष = ईन्दल मुखिया निषाद ३)सचिव = देवकी मुखिया निषाद ४)सह-सचिव = राजकुमार मुखिया निषाद ५)कोषाध्यक्ष = बिरेन्द्र मुखिया निषाद ६)सदस्य = शेशनाथ नुनिया निषाद अन्य ३ जना सदस्यहरू रहेका छन्। जय निषाद राज!!! 

जिराभवानी गाउँपालिका वार्ड नंः३ परासवामा राष्ट्रिय निषाद विकास संघ नेपालको वार्ड समिति गठन गरियो।

Image
 यही मिति २०७७ साल भदौ २० गते पर्साको जिराभवानी गाउँपालिकाको परासवा गाउँमा बसेको राष्ट्रिय निषाद विकास संघ नेपाल को बैठकले सर्वसहमति बाट वार्ड समिति गठन गरेको छ। उक्त बैठकमा राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषाद, जिल्ला सचिव सन्तोष मुखिया निषाद, जिल्लाका युवा संयोजक सन्दिप सहनी निषाद लगायतका अन्य पदाधिकारीहरूको सहभागिता रहेको थियो। अध्यक्ष निषादले बताए अनुसार समितिले निषाद समुदायको समाजिक समस्या को समाधान गर्नका साथै अन्य विभिन्न समस्यामा रहेका निषाद समुदायको उत्थान गर्ने छ। यसअघि पर्साका विभिन्न वडामा राष्ट्रिय निषाद विकास संघ नेपाल समिति गठन भइसकेको भन्ने जानकारी अध्यक्ष निषादले दिएका छन्। परासवा वडा समितिमा अध्यक्षसहित १९ जना रहने गरी समिति गठन गरिएको छ। उक्त समितिमा निम्न सदस्यहरू रहेका छन्। १)अध्यक्ष = वैधनाथ मुखिया निषाद २)उपाध्यक्ष = धुपन मुखिया निषाद ३)सचिव = राजेश केवट निषाद ४)सह-सचिव = नवलकिसोर केवट निषाद ५)कोषाध्यक्ष = सजावल मुखिया निषाद ६)सदस्य = किसनावती देवी निषाद अन्य १३ जना सदस्यहरू रहेका छन्। जय निषाद राज!!!