Posts

Showing posts from August, 2020

आज माहादेवपट्टीमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गर्यो...

Image
जिराभवानी गाउँपालिका  वार्ड नंः१ महादेवपटिमा बसेको राष्ट्रिय  निषाद   विकास संघ नेपालको बैठकले सफलतापूर्वक वडा समिति गठन गरेको छ। राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषादले बताए अनुसार सयौंको संख्यामा रहेको उक्त बैठकले सफलतापूर्वक समिति गठन गरेको छ।  उक्त समितिमा अध्यक्षसहित २८ जना सदस्यहरुको सहभागिता रहेका छन। यो संस्था निषाद जातिको सामाजिक तथा व्यवहारिक रुपले सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको छ र निषाद जातिको हितमा कार्य गर्ने जनाईएको छ। अध्यक्ष निषादले बताए अनुसार समितिमा निम्न सदस्यहरू रहेका छन। १)अध्यक्ष = प्रभु मुखिया निषाद २)उपाध्यक्ष = फुलचनी देवी निषाद ३)उपाध्यक्ष = लाल बिहारी मुखिया निषाद ४)सचिव = जयमंगल मुखिया निषाद ५)सह-सचिव = शम्भु मुखिया निषाद ६)कोषाध्यक्ष = ओमप्रकाश मुखिया निषाद ७)सल्लाहकार = माया सती देवी निषाद ८)सदस्य = मुना मुखिया निषाद ९)  "      = प्रदिप मुखिया निषाद १०) "     = बुधन मुखिया निषाद ११) "     = बिरेन्द्र मुखिया निषाद १२) "     = छोटेलाल मुख...

मधुबनी गाउँमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो...

  बिरगंज: 2077 साल 4 महिना 17 गते बसेको राष्ट्रिय निषाद बिकास संघ नेपालको बैठकले मधुबनी गाउँमा वडा समिति गठन गरेको छ। उक्त समितिमा अध्यक्ष सहित 11 जना सदस्यको सहभागिता रहेको छ। गाउँमा बसेको उक्त बैठकले सर्वसम्मतबाट समिति चयन गरिएको भनेर राष्ट्रिय निषाद विकास संघ नेपालका अध्यक्ष जितेन्द्र सहनी निषादले जनाउनु भएको छ। उक्त समितिले गाउँको प्रगतिको को लागि कार्य गर्ने भनेर राष्ट्रिय निषाद विकास संघ नेपालको  जिल्ला युवा संयोजक सन्दिप सहनी निषादले बताउनु भएको छ। उक्त समितिमा निम्न बमोजिम सदस्यहरु रहेका छन्:- अध्यक्ष =उपेन्द्र सहनी निषाद उपाध्यक्ष =धिरन सहनी निषाद कोषाध्यक्ष =मिश्री सहनी निषाद सचिव =मनु सहनी निषाद सहसचिव =प्रेमकुमार निषाद सदस्य =मनोज सहनी निषाद सदस्य =रामा सहनी निषाद सदस्य =गिरिजा सहनी निषाद सदस्य =सम्भु सहनी निषाद सदस्य =धर्मनाथ सहनी निषाद सदस्य =नन्दु सहनी निषाद जय निषाद राज !!!