आज माहादेवपट्टीमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गर्यो...


जिराभवानी गाउँपालिका  वार्ड नंः१ महादेवपटिमा बसेको राष्ट्रिय निषाद  विकास संघ नेपालको बैठकले सफलतापूर्वक वडा समिति गठन गरेको छ। राष्ट्रिय निषाद विकास संघ नेपालको अध्यक्ष जितेन्द्र सहनी निषादले बताए अनुसार सयौंको संख्यामा रहेको उक्त बैठकले सफलतापूर्वक समिति गठन गरेको छ। 


उक्त समितिमा अध्यक्षसहित २८ जना सदस्यहरुको सहभागिता रहेका छन। यो संस्था निषाद जातिको सामाजिक तथा व्यवहारिक रुपले सम्पन्न बनाउने लक्ष्य लिएर अगाडि बढिरहेको छ र निषाद जातिको हितमा कार्य गर्ने जनाईएको छ। अध्यक्ष निषादले बताए अनुसार समितिमा निम्न सदस्यहरू रहेका छन।

१)अध्यक्ष = प्रभु मुखिया निषाद

२)उपाध्यक्ष = फुलचनी देवी निषाद

३)उपाध्यक्ष = लाल बिहारी मुखिया निषाद

४)सचिव = जयमंगल मुखिया निषाद

५)सह-सचिव = शम्भु मुखिया निषाद

६)कोषाध्यक्ष = ओमप्रकाश मुखिया निषाद

७)सल्लाहकार = माया सती देवी निषाद

८)सदस्य = मुना मुखिया निषाद

९)  "      = प्रदिप मुखिया निषाद

१०) "     = बुधन मुखिया निषाद

११) "     = बिरेन्द्र मुखिया निषाद

१२) "     = छोटेलाल मुखिया निषाद

१३) "     = किसुनदेव मुखिया निषाद

१४) "     = अमविका मुखिया निषाद

१५) "     = तपसी मुखिया निषाद

१६) "     = रामेश मुखिया निषाद

१७) "     = जङ्गबहादुर मुखिया निषाद

१८) "     = अनवतीया देवी निषाद

१९) "     = सुगिया देवी निषाद

२०) "     = अनिता देवी निषाद

२१) "     = कलावती देवी निषाद

२२) "     = घरबनी देवी निषाद

२३) "     = सारदा देवी निषाद

२४) "     = लालमुनी देवी निषाद

२५) "     = ज्ञान्ती देवी निषाद

२६) "     = प्रभा देवी निषाद

२७) "     = शान्ति देवी निषाद

२८) "     = किसनावती देवी निषाद


जय निषाद राज!!!

Comments

Popular posts from this blog

मधुबनी गाउँमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो...

आज फेरि कटीबलुवामा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो।

राष्ट्रिय निषाद विकास संघ नेपालको पर्सा जिल्लाको कार्य समितिको बैठक हाँसवामा सम्पन्न भयो।