मधुबनी गाउँमा राष्ट्रिय निषाद विकास संघ नेपालको वडा समिति गठन गरियो...
बिरगंज: 2077 साल 4 महिना 17 गते बसेको राष्ट्रिय निषाद बिकास संघ नेपालको बैठकले मधुबनी गाउँमा वडा समिति गठन गरेको छ। उक्त समितिमा अध्यक्ष सहित 11 जना सदस्यको सहभागिता रहेको छ। गाउँमा बसेको उक्त बैठकले सर्वसम्मतबाट समिति चयन गरिएको भनेर राष्ट्रिय निषाद विकास संघ नेपालका अध्यक्ष जितेन्द्र सहनी निषादले जनाउनु भएको छ। उक्त समितिले गाउँको प्रगतिको को लागि कार्य गर्ने भनेर राष्ट्रिय निषाद विकास संघ नेपालको जिल्ला युवा संयोजक सन्दिप सहनी निषादले बताउनु भएको छ। उक्त समितिमा निम्न बमोजिम सदस्यहरु रहेका छन्:-
अध्यक्ष =उपेन्द्र सहनी निषाद
उपाध्यक्ष =धिरन सहनी निषाद
कोषाध्यक्ष =मिश्री सहनी निषाद
सचिव =मनु सहनी निषाद
सहसचिव =प्रेमकुमार निषाद
सदस्य =मनोज सहनी निषाद
सदस्य =रामा सहनी निषाद
सदस्य =गिरिजा सहनी निषाद
सदस्य =सम्भु सहनी निषाद
सदस्य =धर्मनाथ सहनी निषाद
सदस्य =नन्दु सहनी निषाद
जय निषाद राज !!!
Comments
Post a Comment